दरभाउपत्र आह्वानको सूचना २०७९
दरभाउपत्र आह्वानको सूचना
पुनः प्रकाशित मितिः २०७९/०९/२६
यस मदन भण्डारी मेमोरियल कलेजको विज्ञानतर्फको प्रयोगशाला पुननिर्माण कार्य गर्नु पर्ने भएकाले इच्छुक निर्माण कम्पनी तथा फर्महरूलाई यो सूचना प्रकाशित भएको मितिले ३ दिन भित्र सिलबन्दी दरभाउपत्र पेश गर्नु हुन यसै सुचनाका साथ आह्वान गरिन्छ ।
मदन भण्डारी मेमोरियल कलेज
फोनः ०१–५१७२१७५