सार्वजनिक बिदा सम्बन्धी सूचना २०८१

मिति : २०८१/०३/०२

 

सार्वजनिक बिदा सम्बन्धी सूचना


नेपाल सरकार गृह मन्त्रालयको सूचना बमोजिम मिति २०८१ साल असार ३ गते सोमबार स्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा) का दिन कलेज बन्द रहने व्यहोरा सूचित गरिन्छ । स्लाम धर्मावलम्बीहरूको बक्र ईद (उल–अजहा)को उपलक्षमा सम्पूर्ण स्लाम धर्मावलम्बीहरूमा हार्दिक शुभकामना ।



डा. बाबुराम अधिकारी
क्याम्पस प्रमुख

© 2024 All rights reserved Madan Bhandari Memorial College