सूचना २०८१

मितिः२०८१।०६।१४    

 

सूचना


भिषण र अविरल वर्षाका कारण उत्पन्न असहज परिस्थिति साथै धनजनको क्षतिले समग्र राष्ट्रलाई अपुरणीय क्षति पु¥याएको अवस्थामा मदन भण्डारी मेमोरियल कलेज परिवार दिवगंत ब्यक्तिहरु प्रति श्रद्धा सुमन प्रकट गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछौ ।साथै समग्र राष्ट्र, समाज र परिवारको धनजनको क्षति प्रति पनि गहिरो दुःख प्रकट गर्दछांै ।
यस घडीमा यस कलेजमा अध्ययनरत विद्यार्थी, कार्यरत शिक्षक तथा कर्मचारीहरुको क्षति भएको भए क्षतिको विवरण सहित जानकारी गरिदिन हुन अनुरोध गर्दछौं ।


डा.बाबुराम अधिकारी
क्याम्पस प्रमुख
 

© 2024 All rights reserved Madan Bhandari Memorial College