Regular Class MA Journalism Third Semester 2077

पत्रकारिता तथा आमसञ्चार विभाग 

 

मितिः २०७७/१०/८

सूचना

यस मदन भण्डारी मेमोरियल कलेजमा पत्रकारिता तथा आमसञ्चार विषय, तेश्रो सत्र को कक्षा २०७७ माघ ११ गते आइतबारदेखि भौतिक रुपमा नै शुरु हुने विषय सम्बन्धित सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरुमा सूचना सूचित गरिन्छ । 

 

हरिप्रसाद (किरण) अधिकारी 

विभागिय प्रमुख

पत्रकारिता तथा आमसञ्चार 

 

© 2025 All rights reserved Madan Bhandari Memorial College