दरभाउपत्र आह्वानको सूचना २०७९
दरभाउपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मितिः २०७९/११/१७
यस कलेजमा अवधि पुरा पुगी धुल्याउनु पर्ने परीक्षाका उत्तर पुस्तिका, पुस्तकालयमा रहेका पुराना किताब लगायत अन्य कागजातहरू कलेजको गोपनियता रहने गरी सुरक्षित र व्यवस्थित रुपले धुल्याउने संस्था वा व्यक्तिलाई बिक्रि गर्नु पर्ने भएकोले प्रतिष्ठित नेपाली उद्योग वा सो को अधिकृत विक्रेता वा एजेण्टबाट प्रति के.जि. के कति दर भाउमा खरिद गर्न सक्ने हो अंक कबोल गरी यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र सिलबन्दी दरभाउपत्र पेश गर्नु हुन यसै सुचनाका साथ आह्वान गरिन्छ ।
मदन भण्डारी मेमोरियल कलेज
फोनः ०१–५१७२१७५