दरभाउपत्र आह्वानको सूचना २०८०
रभाउपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मितिः २०८०-०१-१९
यस मदन भण्डारी मेमोरियल कलेजद्वारा प्रकाशन गरिने जर्नलका लागि तपशिल बमोजिमको विशिष्टिकृत विवरण अनुसारको छपाई कार्य गर्नु पर्ने भएकाले इच्छुक छापाखाना तथा फर्महरूलाई यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र सिलबन्दी दरभाउपत्र पेश गर्नु हुन यसै सुचनाका साथ आह्वान गरिन्छ ।
Details Specification
1) Cover Page 250 gsm – Colour Page
2) Inner Page 70 gsm – Black and White Page
3) Total Pages 108
4) Quantity 500 Pieces
मदन भण्डारी मेमोरियल कलेज
फोनः ०१–५१७२१७५