Exam Form Notice BBS 4th Year 2077
Form भर्ने date २०७७ कार्तिक १८ गते सम्म का लागि बढाइएको छ |
Link: https://tuexam.edu.np/search-triplicate-details
फर्म भर्नु पहिला तपाईंले निम्न document हरु तयारी गर्नु पर्ने छ|
- तपाईंको एम. आर. पी.(MRP) फोटो ३०० देखी ४०० केबी सम्म को
- नगरिकतको फोटो ३०० देखी ४०० केबी सम्म को
- तपाईं नगरिकता पाएको जिल्ला बाहेक बाट exam दिने हो भने तपाईंले त्यो जिल्लाको जुन स्थानिय त्यो जिल्लाको जुन स्थानियमा बसो बास छ त्यो स्थानिय निकायको सिफरिसको फोटो ३०० देखी ४०० केबी सम्म को
फर्म भर्ने तारिका
Step-1
- तपाईं रहेको जिल्लाको नाम छानुहोस्|
- जिल्ला अनुशार सेन्टर लिस्ट देखिने छ वा सम्पुर्ण लिस्ट देखिने छ | तपाइ रहे को जिल्ला को पाएक पर्ने सेन्टर छानुहोस् होस्|
- यदी तपाईंको नगरिकता र तपाईंले select गर्नु भएको जिल्ला उहि हो भने YES select गर्नु होस्|अन्यथा नो सेलेक्त गर्नु होस | No select गरेमा कुनै पनि official संस्था को letter हेड मा तपाईं त्यहाँ रहनु को कारण सहित लेखेको पत्र upload गर्नु होस |
- तपाईंको मोबाईल नम्बर सुद्ध र सही लेख्नु होला | तपाईं सँग सम्पर्क गर्नु परेमा सोही नम्बरमा सम्पर्क गरिने छ
- तपाईंको सुद्ध ईमेल address लेख्नु होला | ईमेल बाट सम्पर्क गर्नु परेमा सोही ईमेल मा सम्पर्क गरिने छ
Step-2
तपाईंको एमआरपी(MRP) फोटो attach गरी next buttom क्लिक गर्नु होस |
Step-3
तपाईंको नगरिकता(Nationality) attach फोटो गरी next buttom क्लिक गर्नु होस |
Step-4
Entrance card लाई PDF मा वा Print वा Screen Shoot गरी राख्नु होला |
Step-5
तपाईंको फर्म OCOE ले verify गरे पछी तपाईंलाई सेन्टर परिवर्तन भएको वा न भएको जनकारी कुनै पनि माध्यम बाट दिने छ
फोर्म एडिट गर्ने तरिका
- एडिट गर्ने तपाईंले फेरी search details बाट तपाईंको details गर्नुहोस् |
- यदी तपाईं पहिलो पल्ट एडिट को लागी search गर्दै हुनु हुन्छ भने local address मा एडिट फर्म भन्ने button enable हुन्छ । तेसमा क्लिक गरे पछी तपाईं लाई ईमेल आउने छ । त्यो ईमेल बाट तपाईं एडिट मा पुग्न सक्नु हुने छ |
- तपाईंलाई कारण बस ईमेल न आएमा पुन्: search गरी details मा जानुहोस अनि त्यहाँ रहेको Edit now भन्ने button क्लिक गर्नुहोस्
- एउटा window pop up हुन्छ,तेस्मा तपाईंले register गर्दा को मोबाईल नम्बर राखेर क्लिक गर्नु होस् | तपाईंले register गर्दा राखेको मोबाईल नम्बर र form maa राखे को मिलेमा तपाईंले भरेको फर्म आउने छ र माथी फर्म भर्दा को setep हरु गरी फोर्म Edit गर्नु होस |