भावपूर्ण श्रद्धाञ्जली २०८१

मिति : २०८१/०३/०२


भावपूर्ण श्रद्धाञ्जली


रामराजा मो.वि. शाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री हरिभूषण कुशवाहाको मिति २०८१/०२/३२ गतेका दिन भएको निधनले हामी अत्यन्त दुःखित भएका छौँ । यस दुःखत घडिमा मृतक कुशवाहाप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोकसन्तत्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गदैछौँ । नेपाल पब्लिक क्याम्पस संघको मिति २०८१/०३/०१ को शोक विदा दिएइको व्यहोराको पत्रको आधारामा आज मिति २०८१/०३/०२ गते विहान ८ः३० पछि पठन पाठन बन्द रहने व्यहोरा सूचित गराइन्छ । 
पुनश्चः मृतक हरिभूषण कुशवाहाप्रति हुने श्रद्धाञ्जली सभामा विहान ८ः३० बजे उपस्थित भइदिनुहुन सम्पूर्ण शिक्षक, कर्मचारी एवम् विद्यार्थीहरूलाई सूचित गराइन्छ ।

 


डा. बाबुराम अधिकारी
क्याम्पस प्रमुख
 

© 2024 All rights reserved Madan Bhandari Memorial College