वक्तृत्वकला तथा अनुसन्धानमूलक प्रस्तुति प्रतियोगिताको नतिजा
१३ असार २०७८
नतिजा प्रकाशन गरिएको सूचना
मदन भण्डारी मेमोरियल कलेजको २०औं वार्षिक उत्सवको अवसरमा मिति २०७८ असार १३ गते भर्चुअल माध्यमद्वारा “मदन भण्डारी ः व्यक्तित्व र योगदान” शीर्षकमा आयोजित वक्तृत्वकला प्रतियोगितामा सहभागी हुनुभएका प्रतियोगीहरूमध्ये निम्न अनुसारका व्यक्तिहरूले प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्नुभएको छ । कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सबैमा हार्दिक आभार सहित धन्यवाद छ ।
तपसिल
कक्षा ११–१२ तह
रोनिश लामा तमाङ – प्रथम
प्राश्ना तिमल्सिना – द्धितीय
प्रशान्त पौडेल – तृतीय
स्नातक तह
स्नेहा झा – प्रथम
प्रिन्स मिश्र – द्धितीय
दया दुधराज – तृतीय
उद्धव थापा
निर्देशक
अतिरिक्त क्रियाकलाप विभाग