निःशुल्क आँखा तथा दन्त शिविर २०७६

Venue

दधिकोट प्राथमिक स्वास्थ्य केन्द्र, सूर्यविनायक नपा वडा नं. ४, गाम्चा

Start At : June 22, 2019 at 12:00 AM

Share buttons

निःशुल्क आँखा तथा दन्त शिविर

सामुदायिक कलेजको रूपमा सञ्चालित मदन भण्डारी मेमोरियल कलेज, विनायकनगर, नयाँ बानेश्वरले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा निःशुल्क आँखा तथा दन्त शिविरको आयोजना गर्न लागेको व्यहोरा अवगत गराउन पाउँदा हामीलाई खुशी लागेको छ ।

कलेजले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा दधिकोट प्राथमिक स्वास्थ्य केन्द्र, सूर्यविनायक नपा वडा नं. ४, गाम्चामा तिलगंगा आँखा प्रतिष्ठान र समाज डेन्टल केयर नयाँ बानेश्वरको सहकार्यमा एकदिने निःशुल्क शिविर आयोजना गरेको हुँदा उक्त शिविरमा परीक्षण गराई अधिकतम स्वास्थ्य लाभ लिनुहुन सम्पूर्ण जनसमुदायलाई हार्दिक अनुरोध गर्दछौं ।

परीक्षण गरिनेः

१. आँखा

२. दाँत

 

कार्यक्रम

मिति : २०७६ असार ७ गते, शनिबार

समय : विहान ८ः०० बजे (नाम दर्ता : विहान ८ः०० बजेदेखि मध्याह्न १२ः०० बजेसम्म)

स्थान : दधिकोट प्राथमिक स्वास्थ्य केन्द्र, सूर्यविनायक नपा वडा नं. ४, गाम्चा

आयोजक

मदन भण्डारी मेमोरियल कलेज

 

© 2025 All rights reserved Madan Bhandari Memorial College