वार्षिक साधारण सभा
Venue
College PremisesStart At : March 12, 2022 at 12:00 AM
Share buttons
साधारण सभाको कार्यक्रम
मिति : २०७८ फागुन २८ गते शनिबार
समय : बिहान ७ : ०० बजे
स्थान : मदन भण्डारी मेमोरियल कलेज, नयाँ बानेश्वर, काठमाडौँको सभाहल
छलफलका विषयहरू :
१) वार्षिक प्रगति प्रतिवेदन सम्बन्धमा ।
२) लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा ।
३) लेखा परीक्षक नियुक्ति सम्बन्धमा ।
४) कलेजको विधान, नियमावलीहरू अनुमोदन गर्ने सम्बन्धमा ।
५) बजेट र रणनीतिक कार्ययोजना अनुमोदन गर्ने सम्बन्धमा ।
६) व्यवस्थापन समिति चयन गर्ने सम्बन्धमा ।
७) विविध